Tuesday, January 20, 2015


Monday, January 19, 2015

Contribution

हामी सफल हुनु र नहुनुमा हाम्रो साथी संगतले ठूलो प्रभाव पार्दछ |
हामीले हाम्रो काम र सिप अनुसारको साथी बनाउनु जरुरि छ | यदि हामी कसैले आफ्नो काम या सिप अनुसारको साथी बनाएनौ भने हामी साफल हुन सक्दैनौ | सफल हुन आफ्नो काम अनुरुपको साथी बनाउनु जरुरि छ | गलत संगत गर्नु भन्दा त साथी नाबनाको नै ठिक हुन्छ | बरु आफ्नो काममा एकलकाटे भएमा सफल हुन सकिन्छा | उदहारण:- कुनै दुर्व्यसनमा फसेर सुधार घरमा बसेर सुधारिएर फर्केको कुनै मानिस पुन पुरानो संगतमा लागे फेरी दुर्व्यसनमा फस्नेछ | तर यदि त्यो व्यक्ति राम्रो संगतमा लागि पुरानो साथीहरुलाई पनि सुधार्ने कार्य गरे सबैको भलो हुने देखिन्छ | यसरि हामीले सहि संगत गरे सफल र गलत संगत गरे असफल हुने विश्वका अनुसन्धान कर्ताहरुले पत्ता लागेका छन् |




Tuesday, January 13, 2015

leter to mom

Monday, January 12, 2015

images (4)
म को हुँ ? यो प्रश्नले प्राय सबैलाई पिरोल्ने गर्दछ | वास्तवमा हामीले आफुलाई भुझ्न नसके अरुलाई भुझ्न सकिन्न | तेसैले पहिले आफुलाई भुझ्नु जरुरि छ | जीवनको महत्व भुझेनौ भने हामी एक अन्धकार दिशामा तानिने छौ | तेसैले हामी पहिले आफुलाई चिनौ अनि अरुलाई चिन्ने प्रयास गरौ |
अहिलेको समयमा प्रायजसो युवाहरु दुर्व्यसनमा फसेका भेटिन्छन | के हामी युवाहरुले आफ्नो कर्तब्य नबुझ्ने त ?
आफ्नो लागि ,परिवारको लागि अनि समाज र रास्ट्रको लागि केहि नगर्ने त ?
ति कुलतमा फसेका हामीले त्यहाबाट बाहिर आउने प्रयास नगर्ने त ? अनि नया पिढीलाई उदाहरण बनि न रहने त ? यो प्रस्नको उत्तर दिन हामी आफै सहि र सकारात्मक कार्यमा लागि पर्नुपर्ने हुन्छ | अनि मात्र हन्रो यो जीवनको महत्व हुनेछ | यदि आफ्नु जीवनलाई व्यर्थमा व्यतित गर्यौ भने हामी यो संसारको बोझ मात्र हुनेछौ | तेसैले आजै देखि सकारात्मक कार्यमा लागि पर्ने अठोटका साथ अघि बढौ |
picture source:- Google WEB