Monday, January 12, 2015

images (4)
म को हुँ ? यो प्रश्नले प्राय सबैलाई पिरोल्ने गर्दछ | वास्तवमा हामीले आफुलाई भुझ्न नसके अरुलाई भुझ्न सकिन्न | तेसैले पहिले आफुलाई भुझ्नु जरुरि छ | जीवनको महत्व भुझेनौ भने हामी एक अन्धकार दिशामा तानिने छौ | तेसैले हामी पहिले आफुलाई चिनौ अनि अरुलाई चिन्ने प्रयास गरौ |
अहिलेको समयमा प्रायजसो युवाहरु दुर्व्यसनमा फसेका भेटिन्छन | के हामी युवाहरुले आफ्नो कर्तब्य नबुझ्ने त ?
आफ्नो लागि ,परिवारको लागि अनि समाज र रास्ट्रको लागि केहि नगर्ने त ?
ति कुलतमा फसेका हामीले त्यहाबाट बाहिर आउने प्रयास नगर्ने त ? अनि नया पिढीलाई उदाहरण बनि न रहने त ? यो प्रस्नको उत्तर दिन हामी आफै सहि र सकारात्मक कार्यमा लागि पर्नुपर्ने हुन्छ | अनि मात्र हन्रो यो जीवनको महत्व हुनेछ | यदि आफ्नु जीवनलाई व्यर्थमा व्यतित गर्यौ भने हामी यो संसारको बोझ मात्र हुनेछौ | तेसैले आजै देखि सकारात्मक कार्यमा लागि पर्ने अठोटका साथ अघि बढौ |
picture source:- Google WEB

0 comments:

Post a Comment